Nic Asia
cocacola

छापामा

को थियो गौचनको हत्यारा ?

काठमाडौँ, २५ असोज- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हात्याको एक दिन बितिसक्दा पनि प्रहरीले अपराधीबारे कुने सुँईको पाउन सकेको छैन, कान्तिपुरमा खबर छ ।sarad

सोमबार दिउँसो घरबाट गाडी चढेर निस्केको गौचनको अज्ञात समहुले गोली हानी हत्या गरेको थियो ।

गोली हानेलगत्तै दुई युवा मोटरसाईकल चढी बेपत्ता भएका थिए ।

प्रहरीले गौचनको हत्यामा सार्प सुटरको प्रयोग भएको हुन सक्ने अनुमान गरेको छ ।

छाती र पेटमा लगातार तीन गोली प्रहार भएलगत्तै अचेत भएका गौचनको अस्पताल नपुग्दै मृत्यु भएको थियो । बुधवार, आश्विन २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti