सिनेमा

हिटलरको गीत सार्वजनिक

काठमाडौं, १८ पुस – अष्टनारायण पिक्चर्स र न्यू क्रियटिभ मोसन पिक्चर्सले निर्माण गरेको चलचित्र ‘हिटलर’को गीत युट्युबमार्फत सार्वजनिक भएको छ ।

गायक लोचन घिमिरे र श्रेया सोताङले स्वर दिएको मोमो चाउमिन बोलको गीतको ओर्जिनल भिडियो भने सार्वजनिक भएको छैन ।

गीतलाई लोचन घिमिरेले कम्पोज गरेका छन् । चलचित्रको निर्देशन भने सौरभ ढकालले गरेका छन् ।पुस १८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस