सिनेमा

चलचित्र लभ सासाको दोश्रो ट्रेलर सार्वजनिक

लोकान्तर संवाददाता
काठमाडौं, १८ पुस –रिलिज हुन लागेको चलचित्र लभ सासाको दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।
केही समयदेखि सामाजिक सञ्जालमा चर्चित बनेको चलचित्र लभ सासाको दोस्रो चलचित्रमा कर्मा र केकी अधिकारीको प्रेमकथालाई नै प्रेममा राखिएको छ ।

प्रचण्डमान श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्रमा केकी र कर्मासहित शिवानी चालिसे, रश्मी भट्ट, अशिफ शाह, विकास जोशी लगायतको अभिनय रहेको छ
पुस १८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस