Ruslan
Tata /sipradi
Nic Asia

सिनेमा

लुट–२ को ट्रेलर सार्वजनिक (भिडियोसहित)


काठमाडौं, २१ पुस– चलचित्र लुट २ को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ । चलचित्र लुटको टिजर र ठमेल बजार गीतले अहिले चर्चामा रहेका छन् ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, ऋचा शर्मा लगायतको अभिनय रहेको छ । चलचित्रमा कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको रहेको छ ।

माधव वाग्ले र नरेन्द्र महर्जनले अ प्रिन्सेस मुभिज र ब्लाक हर्स पिक्चर्स प्रोडक्सनको व्यानरमा निर्माण गरेको चलचित्र फागुन १३ गते रिलिज हुनेछ । यसअघि चलचित्र लुटले राम्रो व्यापार गरेको थियो । बिहिवार, पौष २१, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam