Nerolac and Nepal life

सिनेमा

बलिउड अभिनेता ओम पुरी रहेनन्

om puriकाठमाडौं, २२ पुस– बलिउड अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनले बलिउडका साथै हलिउड र पाकिस्तानी फिल्महरुमा समेत अभिनय गरेका थिए ।
साधारण चेहराका उनी  उत्कृष्ट अभिनय, आवाज र डाइलगका कारण चर्चामा रहिरहे  ।  सन् १९७६ मा चलचित्र घासीराम कोतवाल बाट बलिउडमा डेब्यू गरेका उनले अमरेश पुरी, स्मिता पटेल, असिर र सबाना आजमीसँग मिलेर उत्कृष्ट  चलचित्र  दिए ।  शुक्रवार, पौष २२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell