Ruslan
Tata /sipradi
Nic Asia

सिनेमा

चलचित्र रंगुलनको ट्रेलर सार्वजनिक

काठमाडौं, २२ पुस – कंगना रनावत, सैफ अलि खान र शाहिद कपुरको मुख्य भूमिका रहेको चलचित्र रंगुनको ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा सन् १९४४ को विश्वयुद्धलाई कथामा उनिएको छ ।
ट्रेलरमा प्रेम र युद्धलाई कथानक बनाइएको छ । चलचित्रको निर्देशन विशाल भारद्वाजले गरेका छन् । चलचित्र फागुन १३ गते प्रदर्शन हुँदैछ ।
शुक्रवार, पौष २२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell