ambe

सिनेमा

दीपिकादेखि प्रियांका–कट्रिन बिना मेकअप कस्ता देखिन्छन् (फोटोसहित)

बलिउड अभिनेत्री दीपकिा पादुकोण ३१ वर्षकी भइन् ।

डेनमार्कमा जन्मिएकी पादुकोण आफ्नो लुक्सका कारण चर्चामा रहेने गरेकी छिन् । उनी फिल्मका पर्दामा राम्री देखिएको त देखिएकै छ ।
हामी आज उनीसँगै अन्य भारतीय अभिनेत्रीहरु मेकअप नगर्दा कस्ता देखिन्छन् ? उनीहरुको केही तस्वीर प्रस्तुत

गर्दैछौं ।





शनिवार, पौष २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam