Ruslan
Tata /sipradi
Nic Asia

सिनेमा

भारतीय अभिनेता ओमपुरीको निधन शंकास्पद, अनुसन्धान सुरु

Ompuri_काठमाडौं, २४ पुस - भारतीय अभिनेता ओम पुरीको मृत्यु शंकास्पद देखिएको छ । त्यसले उनको मृत्युको सम्बन्धमा छानबीन हुने भएको छ ।
हृदयघातबाट ओम पुरीको निधन भएको भनेर पारिवारीक स्रोतले बताएको भएपनि पुरीको टाउकोमा चोटका निशाना भेटिएपछि उनको मृत्युलाई शंकास्पद मानिएको हो ।
उनको शवको पोस्ट मार्टम रिपोर्ट अहिले सम्म सार्वजनिक गरिएको छ । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । सहयोगीहरूले घरको कोठामा लड्दा टाउको चोट लागेर निधन भएको सहयोगीहरूलो बताएका छन् ।
उनी भारतीय चलचित्र क्षेत्रका उज्जवल नक्षेत्र थिए । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell