Ruslan
Tata /sipradi
Nic Asia

सिनेमा

चलचित्र लाल्टिनको पोष्टरमा दयाहाङ मात्र

काठमाडौं, २४ पुस – चलचित्र लाल्टिनको पोष्टर रिलिज गरिएको छ ।

पोष्टरमा दयाहाङ राईलाई प्रस्तुत गरिएको छ । चलचित्रका अन्य कलाकार भने पोष्टरमा अटाएका छैनन् ।

देवकुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, रीया अधिकारी, अर्जुन गुरुङ लगायतको अभिनय देख्न सकिन्छ ।

एमसन पिक्चर्स प्रालिको व्यानरमा चलचित्र निर्माण भएको हो । चलचित्रमा अर्जुन जिसी र वनिश शाहको सम्पनद रहेको छ भने किरण माइकलले यसको कथा लेखेका हुन् । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell