Nic Asia
Sarbottam Cement

सिनेमा

सलमान खानले बिग बोस छोड्न सक्ने !

मुम्बई– बलिउड सुपरस्टार सलमान खानले रियालिटी शो बिग बोस छोड्ने आकलन गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार बिग बोसको छवि खराब हुँदै गएको कारण बिग बोस छोड्न सक्ने सम्भावना छ । लगातार ७ शो चलाएका स्टार सलमान खानले पाँचौं शोमा सञ्जय द त्तसँग मिलेर शो गरेका थिए । पछिल्ला केही शो मा पनि उनले शो छोड्ने हल्ला चलेको थियो ।

यही कारण पनि उनी आफैले शो छोड्न सक्नेछन् । सलमानले बिग बोस बाट एक कार्यक्रमको ८ करोड रुपैयाँ पारिश्रमिक लिइरहेको बताइएको छ । यो कार्यक्रम शनिवार र आइतवार आउँछ । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell