Nic Asia
Sarbottam Cement

सिनेमा

फेरि सार्वजनिक गरिन् पुन पाण्डेले हंगामा मच्चाउने फोटो

चर्चित भारतीय मोडल पुनम पाण्डेको नयाँ फोटो सुट सार्वजनिक भएको छ ।

शनिकार इन्टग्राममा हालिएको फोटोमा पुन रातो स्विमिङ कस्ट्युममा देखिएकी छिन् ।
गत महिना पुनम पाण्डे विदाका लागि मालदिप्स गएकी थिइन् । पुनमले भारतीय चलचित्रमा नशा नामक फिल्मबाट डेव्यु गरेकी छन् । उनी फिल्मबाट भने सफल हुन सकिनन् ।
आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell