Ruslan
Tata /sipradi
Nic Asia

सिनेमा

आमिरका छोरा र ऐश्वर्याकी छोरीको स्टेज प्रदर्शन भाइरल

अभिषेक वच्चन र ऐश्वर्या वच्चनकी छोरी आराध्या वच्चन तथा अमिर खानका छारा आजाद एकै स्कूलमा जान्छन् । दुवै धीरुभाई अंवानी स्कूलमा पढ्छन् ।

दुवैले स्कूलमा आयोजित कार्यक्रममा उत्कृष्ठ प्रदर्शन गरेका छन् । अफ्ना बच्चालाई हौसला दिन ऐश्वर्या, अभिषेक, आमिर स्कूल पुगेaका थिए ।

वच्चनका फ्यान क्लवले भिडियो ट्वीटरमा राखेका छन् । वच्चाहरुले रेल गाडी गानामा नाचेका थिए । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam