Nic Asia
Sarbottam Cement

सिनेमा

१० वर्षपछि एउटै फिल्मा देखिदैछन् सलमान–शाहरुख

सलमान र शाहरुख खानका फ्यानहरुलाई खुसीको खबर । १० वर्षपछि सलमान र शाहरुख एउटै पर्दामा देखिने भएका छन् ।

करण अर्जुनमा सँगै देखिएका यी दुई हस्ती चाडैँ नै नयाँ फिल्म सँगै देखिन लागको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सलमान–शाहरुख कबीर खानको फिल्म ‘ट्यूबलाइट’मा देखिने भएका हुन् । करण अर्जुनमा सलमान–शाहरुखको जोडिलाई निकै रचाइएको थियो ।

यी ददुईको फिल्म आउने भएपछि उनका फ्नायनहरु उत्सुक भएका छन् । दुवैले कयौ पठक एउटै मञ्चबाट फिल्मको प्रमोशन गर्ने गरेका छन् । सलमानको टिभी शोमा कयौं पटक शाहरुख खान आफ्नो फिल्मको प्रमोशनको लागि आएका छन् । बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell