Nic Asia
cocacola

सिनेमा

‘२.०’ मा एमी ज्याक्सनको यस्तो रूप


काठमाडौं, २६ असोज – रजनीकान्त र अक्षय कुमार स्टारर फिल्म ‘२.०’ की नायिका एमी ज्याक्सनको फस्ट लूक सार्वजनिक भएको छ । पोस्टरमा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । एमीको पोस्टरलाई फिल्मका निर्देशक शंकरले शेयर गरेका थिए । पोस्टरमा लेखिएको छ – दुनियाँ केवल मान्छेका लागि मात्र होइन ।

लायका प्रोडक्सनको ब्यानरमा बनिरहेको फिल्ममा करिब ४ सय करोड लगानीमा निर्माण गरिएको बताइएको छ । यस हिसाबले चलचित्रलाई भारतकै महंगो चलचित्र भनिएको छ । बिहिवार, आश्विन २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti