Nic Asia
cocacola

फिचर

गोरखाबाट ल्याइएको फूलपाति काठमाडौंमा भित्र्याइयो [फोटोफिचर]

काठमाडौं,११ असोज– राजधानीको हनुमानढोकास्थित दशैंघरमा फूलपाति भित्र्याइएको छ ।

गोरखाबाट काठमाडौंको जमल पु–याइएको फूलपातिलाई बुधवार नेपाली सेनाको ब्यान्ड बाजा,पञ्चैबाजा,निजामति सेवाका पदाधिकारीहरु लगायत स्थानिय पुजारीहरुको साथमा हनुमानढोकामा भित्र्याइएको हो ।

हनुमानढोकामा केराको बोट,अदुवा,धानका बाला,बेलपत्र, उखु लगायत विभिन्न चीजबीज राखी दशैंघरमा फूलपाति भित्र्याइएको छ ।
 


















तस्वीर:अशाेक महर्जन बुधवार, आश्विन ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti