Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

जीवन-दर्शन

पाकिस्तानका हिन्दू युवाले गरे कमाल

काठमाडौं, ४ असार– पाकिस्तानको सिन्ध प्रान्तको उमेरकोट जिल्लाका राजकुमार गुर्जर आजभोलि चर्चामा छन् । पाकिस्तानमा ट्वीटरमा पनि उनी ट्रेण्डमा छन् ।

राजकुमारले हालसालै वाशिंटनमा इमर्जिङ योङ लिडरको अवार्ड जितेका थिए । अमेरिकी स्टेट डिापार्टमेन्टले यस अवार्डको दोस्रो संस्करणमा अलग अलग देशका १० जनालाई पुरस्कार दिएको छ ।

अवार्डका साथ राजकुमारलाई १० हजार डलरको पुरस्कार दिइएको छ ।

राजकुमार पहिलो पाकिस्तानी हुन् जसले यो अवार्ड पाएका छन् । पाकिस्तानी समाचार द एक्सप्रेस ट्रिब्युनका अनुसार उनी पास्तिान फर्किएर शान्ति, सद्भाव र शिक्षाका लागि काम गर्न चाहने बताएका बीबीसीले उल्लेख गरेको छ । उनले पाकिस्तानका हिन्दु हुन् जसले गरिबी, शान्ति र सद्भावका लागि काम गर्ने जनाएका छन् । आइतवार, आषाढ ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell