Nic Asia
Sarbottam Cement

खेलकुद

सातौँ राष्ट्रिय खेलकूद : यस्तो छ पदक तालिका


इटहरी, १० पुस - पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलामलगायत जिल्लामा भइरहेको सातौं  राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एकसय ४२ पदकका लागि भइरहेको खेलमा आजसम्म १२० पदकको खेल सम्पन्न भइसकेका छन् ।

दुई दिनमा सम्पन्न भएका खेलको पदक तालिका यस प्रकार छ ।

सहभागी टोली स्वर्ण रजत कास्य कुल पदक सङ्ख्या
नेपाली सेना १३ १४ ९ ३६
नेपाल प्रहरी ९ ७ १४ ३०
सशस्त्र प्रहरीको एपिएफ ६ ७ ९ २२
मध्यमाञ्चल ५ ४ ५ १४
मध्यपश्चिमाञ्चल १ २ २ ५
सुदूरपश्चिमाञ्चल १ – ५ ६
पूर्वाञ्चल १ ४ ५
पश्चिमाञ्चल – – २ २ आइतवार, पौष १०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell