Nic Asia
cocacola

खेलकुद

टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो



पोखरा, ११ पुस - जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पश्चिमाञ्चलले पहिलो स्वर्ण पदक हात पारेको छ ।
पोखरा रङ्गशालामा आइतबार आयोजित लन टेनिस खेलबाट पश्चिमाञ्चलले पहिलो स्वर्ण जितेको हो ।
पुरुष टिम इभेन्टमा पश्चिमाञ्चलले एपिएफलाई ३–० ले पराजित ग¥यो ।
पश्चिमाञ्चलका कुमार अधिकारीले श्रीराम मगरलाई ६–३, ६–१ मा तथा नवीन मगरले सन्तोष खत्रीलाई ७–६ र ६–३ को सेटमा पराजित गरेका हुन् ।
प्रतियोगितामा सहभागी पाँच विकास क्षेत्रमध्ये पहिलो स्वर्ण जित्ने पश्चिमाञ्चल भएको छ । सोमवार, पौष ११, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti