Ruslan
Tata /sipradi
Nic Asia

खेलकुद

नेपालले गर्‍यो भुटानविरुद्ध ८ गोल

काठमाडौं, १० पुस–चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानमाथी सादनार जीत दर्ता गरेको छ ।

नेपालले भुटाको पोस्टमा ८ गोल प्रहार गरेको छ ।

सिलगुडीको कञ्चनजंघा स्टेडियममा जारी प्रतियोगितामा नेपालकी फरवार्ड सावित्री भण्डारीले दुई वटा ह्याट्रिक गरेकी छिन् । सोमवार, पौष ११, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon