Nic Asia
Sarbottam Cement

खेलकुद

राष्ट्रिय खेलकुद : यस्तो छ पदक तालिका


विराटनगर, १२ पुस - सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँचौ दिन पनि नेपाली सेनाले अग्रस्थान कायमै राखेका छन् । khelkud 7th

आज साँझसम्ममा १४८ वटा स्वर्ण, १४९ वटा रजत र २४८ वटा कास्य गरी पाँच सय ४५ वटा पदक वितरण भइसकेको छ । ती मध्ये सबैभन्दा बढी नेपाली सेनाले ७२ स्वर्ण, ४० रजत र ३२ कास्य गरी एक सय ४४ वटा पदक प्राप्त गरेका छन् । पदकतालिका यस प्रकार छन्ः–
सहभागी टोली स्वर्ण रजत कास्य कुल पदक सङ्ख्या
नेपाली सेना ७२ ४० ३२ १४४
नेपाल प्रहरी २५ २४ २७ ७६
सशस्त्रप्रहरीबल( एपिएफ) २० १८ ३८ ७६
मध्यमाञ्चल १४ २६ ३४ ७४
मध्यपश्चिमाञ्चल ७ ११ २९ ४७
सुदूरपश्चिमाञ्चल २ ५ ३५ ४२
पूर्वाञ्चल ४ ९ ३३ ४६
पश्चिमाञ्चल ४ १६ २० ४०
रासस मंगलवार, पौष १२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell