Nic Asia
cocacola

खेलकुद

आईसीसी यू - १९ का लागि १८ खेलाडी छनौट


काठमाडौं, ५ असार - १९ वर्ष मुनिको आइसीसी विश्वकप छनौटका लागि १८ जना नेपाली खेलाडी छनौट भएका छन् ।

टोलीमा सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, सन्दिप सुनार, ललित राजवंशी र पवन सर्राफ रहेका छन् ।

यस्तै विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दिप जोरा, राजन ढकाल,अनिलकुमार साह, किशोर महतो, सुशान्त सिंह थापा, प्रनित थापा मगर, शाहव आलम, रसिद खान र आदिल खान पनि टोलीमा अटाए ।

४ बैकल्पिक खेलाडी छनौ गर्न बाँकी छ ।

सुपर लिग म्याचका आधारमा १८ खेलाडी छनोट गरिएको हो । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti

ताजा समाचार