Nic Asia
cocacola

खेलकुद

नेपालद्वारा श्रीलंका पराजित


काठमाडौं, १५ पुस–जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई हराएको छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले हराएको हो ।
श्रीलंकालाई हराउन सपना लामाले खेलको ८७ औं मिनेटमा गरको गोल निर्णयक बन्यो ।

जितसँगै नेपाल समूह विजेता बनेको छ । नेपालले समूह चरणका सबै खेल जितेको छ । पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ९–० को जित दर्ता गरेको थियो । शुक्रवार, पौष १५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti