ambe

खेलकुद

यू १९ क्रिकेटमा नेपाल भारतसँग ६ विकेटले पराजित

काठमाडौं, १ पुस — एशिया कप यू १९ को दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ । विहीबार श्रृलङकासँग एक रनले हारेको नेपालले शुक्रबार भारतसँग ६ विकेटले पराजित भएको हो । एक सय ७३ रनको लक्ष्य पक्ष्याएको भारतले नेपालाई ३३.३ ओभरमै समेटेको हो । भारतको जितका लागि सुभमन गिलले ५७ रन बनाए । त्यस्तै हिमान्सु राणाले ५१ रन बनाए । त्यस्तै प्रीयम गरले ३६ रन बनाए ।
शुक्रवार, पौष १, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam