shivam
Nerolac and Nepal life

खेलकुद

चर्चित फुटबलर बिमल घर्ती सद्भावना दूत नियुक्त

काठमाडौं, पुस २– राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर घर्ती मगरलाई सद्भावना राजदुत नियुक्त गरिएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रम गरी इ–प्लानेट एजुकेसन कन्सल्टेन्सीले एक वर्षका सद्भावना दूतको घोषणा गरेको हो । शनिवार, पौष २, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota