ambe

खेलकुद

अण्डर १९ क्रिकेटमा मलेसियालाई नेपालले हरायो

काठमाडौं, ३ पुस–अण्डर १९ एसिया कप क्रिकेट अन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको ।

श्रीलंकाको कोलम्बोमा सम्पन्न खेलमा नेपालले मलेसियामाथि संघर्षपूर्ण जीत निकालेको हो । नेपालले १ विकेटको जित निकालेको हो । 

मलेसियाले प्रस्तुत गरेको १५४ रनको विजय लक्ष नेपालले पुरा गर्दै जीत निकालेको हो । यसअघि नेपाल श्रीलंकासँग १ रनले तथा भारतसँग ६ विकेटले पराजित भएको थियो । आइतवार, पौष ३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam