Nic Asia
Sarbottam Cement

खेलकुद

फिफा क्लव वर्ड कप फाइनल जारी, रियल मड्रिड र काशिमा एन्टलर्सबीच प्रतिष्पर्धा

काठमाडौं, ३ पुस– जापानको योकोहामा रंगशालमा फिफा क्लब विश्वकप खेल भइरहेको छ ।

रियल मड्रिड र जापानको काशिमा एन्टलर्स बीचको प्रतिस्पर्धाको दोस्रो हाफ चलिरहेको छ र जापानको काशिमाले रियल मड्रिडलाई पछि पारेको छ ।

रोनाल्डोसहितका स्टार खेलाडी रहेको फुटबल क्लबलाई जापानको काशिमाले २ गोल ख्वाएको छ भने रियलले एक गोल गरेको छ ।

रियलका लागि खेलको ९ औं मिनेटमा करिब बेन्जिमामा र ६० औं मिनेटमा रोनाल्डोले गोल गरे । काशिमाका लागि जी शिवासाकिले ४४ र ५२ औं मिनेटमा गोल गरे । खेल जारी छ । आइतवार, पौष ३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell