Ruslan
Tata /sipradi
Nic Asia

खेलकुद

अण्डर १९ क्रिकेट टोली आज फर्कदै

काठमाडौं, ५ पुस–एसिया कप क्रिकेट खेल्न श्रीलंका गएको नेपाली अण्डर १९ नेपाली क्रिकेट टोली आज स्वदेश फर्कंदै छ ।  नेपाली टोली आज राति साढे ८ बजे आइपुग्ने कार्यक्रम रहेको छ ।

समूह चरणबाटै बाहिरिएको नेपाली टोली तीन खेलमा एकमा मात्रै विजयी भएको थियो ।
मलेसियालाई एक विकेटले हराएको नेपाली टोली भारतसँग ६ विकेट तथा श्रीलंकासँग एक रनले हारेको थियो । मंगलवार, पौष ५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam