×

चैत १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन् । महिला उद्यमी महासंघद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ...

चैत १६, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गरेका छन् । दाङको इमिलियामा निर्माण गरिएको शालिकको देउवाले शुक्रवार अनावरण गरेका हुन् । पूर्वगृहमन्त्री समे...

चैत १६, २०८०

झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ डेरा गरी बस्ने इलामको माई नगरपालिका ६ घर भएका ४० वर्षीय गोपाल भन्ने ...

चैत १६, २०८०

म्याग्दीको मालिका गाउँपालिका–७ स्थित रहेको धार्मिक पर्यटकीय स्थल बिम गाउँको शुक्रवार ड्रोन क्यामेराबाट खिचिएको दृश्य । तस्वीर : सन्तोष गौतम/रासस

चैत १६, २०८०

केप टाउन - दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । दक्षिण अफ्रिकामा आगामी मे २९ मा राष्ट्...

चैत १६, २०८०

नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले शुक्रवार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम दिलमान पाख्रिन प्रमुख ...

चैत १६, २०८०

कतारको दोहा उडेको नेपाल वायुसेवा निगमको नाइनएन–एएलवाई कलसाइन जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँ नै फिर्ता गरेर अवतरण गराइएको छ । निगमका प्रवक्ता देवेन्द्र पुनले कतार उडेको वाइडबडी ए-३...

चैत १६, २०८०

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जीडीआई)बाट नेपालले प्रशस्त मात्रामा लाभ लिन सक्ने बताएका छन् । चीनको हाइनान प्रान्तमा जारी बोआओ फोरम फर एसिया (बी...

चैत १६, २०८०

नेपाली बजारमा लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ । बिहीवार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि १...

चैत १६, २०८०

प्रदेश सरकार र स्थानीय तहबीच नदीजन्य पदार्थको राजस्व बाँडफाँडमा विवाद हुन थालेको साढे सात वर्ष बितिसके पनि अझै टुंगिन सकेको छैन । गण्डकी सरकारले वन ऐन ल्याएपछि यो असमझदारी थप बढेको छ ।  संघीयता कार्...

चैत १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रवा...

चैत १६, २०८०

जल र जलवायुको क्षेत्रमा क्रियाशील सरोकारवालाहरूको सहभागितामा प्रतिकार्य रणनीति तयार भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जल सम्बन्धी नीतिको कार्यान्वयन, संस्थागत समन्वय तथा तथ्याङ्...

चैत १६, २०८०

अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयू)को एक सय ४८ औं महासभामा सहभागी भई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेतृत्वको दश सदस्यीय प्रतिनिधिमण्डल आज स्विट्जरल्यान्डबाट स्वदेश फिर्ता भएको छ ।       ...

चैत १६, २०८०

काठमाडौंको नागार्जुन नगरपालिकाले सँधियारको स्वीकृतीबेगर नै ​फस्कुचोकस्थित बृहत इनभेस्टमेन्ट प्रालिलाई बेसमेन्टसहित ९ तल्ले अपार्टमेन्ट बनाउने अनुमति दिएको छ । पाइनहिल टावर बनाउन नगरपालिकाले अनुमोदन दिएपछि स्था...

चैत १६, २०८०

सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन । 'कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियो । 'नगर...

चैत १६, २०८०

तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा रु छ करोडको लागतमा भवन निर्माण भएको हो ।  गाउँपालिकाले बिहीबारदेखि नयाँ भवनबाट सेवा प्रवाह ग...

चैत १६, २०८०

दक्षिण अफ्रिकामा एउटा बस पुलबाट झण्डै ५० मिटर (१६५ फिट) तल खाल्डोमा खस्दा ४५ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी लिम्पोपो प्रान्तमा जमिनमा ठोक्किएर बस खाल्डोमा खसेको बीबीसीले जनाएको छ ।  बारमा ठोकिएर...