बैंक / सेयर

सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस’ योजनाको विजेता घोषित

image004 (1)
काठमाडौं, २९ असोज- सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको पाचौं हप्ताको विजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो ।

चाँदीको सिक्का विजेताका रुपमा यम बहादुर दमाई, नन्दा कुमारी गुरुङ्, कल्पना मोक्तान, रमिना खातुन, सुशिला ढुङ्गाना, बिष्णु मोक्तान, र ममता पुन मगर छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा बिष्णु कुमार मगर र रेफ्रीजेरेटर विजेताका देवीसरा रेग्मी छनोट भएका छन् ।

लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलार्र्ई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताका लागि दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो । असोज २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस