बैंक / सेयर

धादिङ र गोरखाका भूकम्पपीडितलाई सिटिजन्स बैंकको राहत

काठमाण्डौं, ३०असोज – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धादिङ र गोरखाका विभिन्न क्षेत्रमा राहत वितरण गरेको छ । 

भूकम्प अति प्रभावित धादिङ्ग जिल्लाको लापा, झारलाङ्ग, तिपलिङ्ग, रिगाँउ, सेर्तुङ्ग, गा.वि.स. र गोरखा जिल्लाको र्सिदिवाश, लाप्राक, उहिया, काशीगाँउ र गुम्दा गरी १० गाविसमा नगद वितरण गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा स्थानिय बाटो निर्माण गरेवापत नगत वितरण गरेको बैंकले जनाएको छ । असोज ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस