बैंक / सेयर

लक्ष्मी बैंकको १० प्रतिशत बोनस सेयर प्रस्ताव

laxmi bank
काठमाडौं, ५ कात्तिक- लक्ष्मी बैंकले गत वर्षको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर दिने भउको छ । बैंकको १ सय ९२ औ संचालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशतबाट हुन आउने ७४ करोड ७२ लाख रुपैयाँको बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि तीन करोड ९३ लाख रुपैया नगद लाभांस पनि पारित गरेको छ । कात्तिक ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस