संगीत

आशिष्मा नकर्मीको अंगालोमा को? [भिडियो]


काठमाडौं, ८ कार्तिक – गायक सुरज मानन्धर र अन्जु पन्तले स्वर दिएको गीत ‘तिम्रो अंगालोमा’ बोलको गीत सार्वजनिक भएको छ ।

निराजन र आशिष्मा नकर्मीलाई फिचरिङमा देख्न सकिने गीतको भिडियोलाई अनिल के. मानन्धरले क्यामेरामा कैद गरेका हुन् । सान थापाको निर्देशन गरेको गीतमा चन्दन के श्रेष्ठले संगीत दिएका छन् ।
कात्तिक ८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस