खेलकुद

यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

मलेसियामा हुने एसीसी यु–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । दिपेन्द्र सिंह एरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको हो ।

दुई नयाँ अनुहार समेटेर घोषणा गरिएको नेपाली टोलीमा जितेन्द्र सिंह र रासिद खानले पहिलो पटक स्थान बनाएका हुन् ।

यसअघि टिममा अटाएका सन्दिप जोरा र बिक्रम भुसाल बैकल्पिक खेलाडीमा परहेका छन् । यस्तै सुमित महर्जन टिममा नपर्दा नन्दन यादवले स्वास्थ्यका कारण नाम फिर्ता गरे ।

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता मलेसियामा हुँदैछ ।



यी हुन् टीममा अटाएका खेलाडी

दिपेन्द्र सिंह ऐरी (कप्तान)

सन्दिप लामिछाने
रोहित कुमार पौडेल
सन्दिप सुनार
अनिल कुमार शाह
पवन शर्रफ
आसिफ शेख
प्रनित थापा मगर

किशोर महतो
शाहब आलम
प्रकाश केसी
कमल सिंह एरी
भिम सार्की
राशिद खान
जितेन्द्र सिंह

वैकल्पिक
सुन्दिप जोरा
विक्रम कुमार भुसाल
अंकित सुवेदी
विजय चौधरी कात्तिक १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस