जीवनशैली : संस्कार

कृष्णसारको सिंङ्गले


कात्तिकको दान लिन कृष्णसारको सिंङ्गले फेरी लगाउँदै जोगी । गोरखनाथको भक्तको रुपमा रहेका योगीहरु प्रत्येक वर्ष कात्तिक र चैत महिनामा फेरी लगाएर घरको ‘सह’ जगाउँदै सुख, शान्ति, र समृद्धिको कामना गर्ने गर्दछन् । तस्बिर : रामहरि न्यौपाने, नुवाकोट, रासस कात्तिक १३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस