संगीत

सेलेना र जस्टिन बीबर अब मिल्ने साथी


लस एन्जल्स – गायिका तथा नायिका सेलेना गोमेज र उनका पूर्वप्रेमी जस्टिन बीबर अब मिल्ने साथी भएका छन् । यी दुवैले लगभग तीन वर्षसम्म डेट गरे ।

सेलेनाले हालै मात्र मृगौला प्रत्यारोपण गरेकी छिन् । गोमेजकी मिल्ने साथी फ्रान्सिया रेसाले गोमेजलाई आफ्नो मृगौला दिएकी थिइन् ।

यूएसम्यागजिन डटकमका अनुसार सेलेना आफ्नो बिमारपछि जस्टिनसँगको सम्बन्धलाई सामान्य बनाएर राख्ने प्रयासमा थिइन् । सेलेनाको सर्जरीपछि जस्टिन र उनको सम्बन्ध भने केही राम्रो हुँदै गएको छ । कात्तिक १४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस