कांग्रेसले एमालेविरुद्ध दुस्प्रचार गरेको ओलीको आरोप

उनले एमालेलाई समाप्त पार्न कांग्रेसले हरसम्भव प्रयास गरिरहेको समेत बताए ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको कार्यक्रममा ओलीले कांग्रेसको दुस्प्रचारबाट एमालेलाई भन्दा नेपाली कांग्रेसलाई नै बढी क्षति पुग्ने बताए । उनले कांग्रेसले कम्युनिष्ट सरकार आए रुन पनि नपाइने भन्दै भ्रमपूर्ण प्रचारमा लागेको बताए ।
उनले आगामी चुनावमा वाम गठवन्धनको जीतलाई कसैले रोक्न नसक्ने दाबी गरे । कात्तिक १८, २०७४ मा प्रकाशित
थप समाचार
- श्रीमतीले चिन्ता लिन्छन् भनेर अफिसमै कपडा धुन्छन् ट्राफिक प्रहरी
- लोकसेवा पढ्नेहरूलाई कुमार तिमल्सिनाका २० टिप्स
- २ लाख ४१ हजार घूससहित गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत नियन्त्रणमा
- पक्राउ पर्ने भेउ पाएका पाण्डेले भनेका थिए, कोही आए छैन भन्दिनू !
- गाैचन हत्याको रहस्य : गाडीमा थिए करोडौंका चेक !
- सबै जिल्लाको नमुना मतपत्र सार्वजनिक, हेर्नुस् तपाइँको जिल्लाको कस्तो छ ?
ताजा समाचार
अन्तर्वार्ता
दुई अध्यक्ष हुने भए आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ? : पम्झा भुसाल [भिडियो अन्तर्वार्ता] पूरा पढ्नुहोस
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस