सिनेमा

‘नाका’ को टिजरमा विपिनको यस्तो रुप (भिडियो)

काठमाडौं, २० कार्तिक – पशुपति प्रसादका भष्मे डन अर्थात् विपिन कार्की अभिनित चलचित्र ‘नाका’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा विपिन भिन्दै भूमिकामा देखिएका छन् ।


एक मिनेट ३२ सेकेन्ड लामो टिजरमा विपिनको भूमिकालाई देखाइएको छ । विपिनका अतिरिक्त थिन्ले ल्हामो, रोविन तामाङ, शिव मुखिया, प्रकाश गन्धर्व लगायतका कलाकारको अभिनय रहेको छ ।


चलचित्रमा अमित श्रेष्ठको कथा र निर्देशन छ भने फिल्मलाई अभिसेक सुवेदीले लेखेका हुन् ।

 

कात्तिक २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस