मनोरञ्जन

यी हुन् विश्वका टप टेन सुन्दरीहरू, वन्डरलिस्टको सूची

काठमाडौं, २० कात्तिक — सुन्दरताको सटीक मापदण्ड बताउन मुश्किल छ किनकि हरेक व्यक्तिका लागि यो मापदण्ड फरक फरक हुन्छ तैपनि सुन्दरताका विषयमा अनेकौं प्रतियोगिता र अवार्ड शो हुन्छन् ।

यहाँ संसारका १० सुन्दर महिलाको तस्वीर हामी देखाउँदैछौं । वन्डरलिस्ट डट्कम नामक वेबसाइटका अनुसार सन् २०१७ का सर्वाधिक सुन्दर महिला यी हुन् ।


नम्बर एक ब्राजिली अभिनेत्री अलेस्सान्द्रा अम्ब्रोसियो


दुई इन्स्टाग्राम फेशन मोडल गिगी पेरिस


तीन अमेरिकी फेशन मोडल केन्डल जेनर


चार अमेरिकी पप सिंगर सेलेना गोमेज


पाँच अमेरिकी स्विमसुट मोडल हेली क्लसन


६ क्युबाली अभिनेत्री अना डे अर्मास


सात भारतीय अभिनेत्री प्रियंका चोपडा


आठ अमेरिकी स्विमसुट मोडल हान्ना जेटर


नौ अमेरिकी अभिनेत्री साशा लेन


दश हलिउड अभिनेत्री हेली बेनेट

एजेन्सी

कात्तिक २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस