मुख्य समाचार

लोकसेवा आयोगमा क- कसको निस्कियो अन्तर्वार्तामा नाम ? (नामावलीसहित)

काठमाडौं, २९ कात्तिक— लोकसेवा आयोगले विभिन्न सेवा, समूह र उपसमूह अन्तर्गतका पदहरुमा लिएको  लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 
आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार आयोगले  छनोटमा परेका उम्मेदवारहरुलाई  पासपोर्ट साइजको दुई प्रति फोटो, आवश्यक योग्यता खुल्ने सम्पूर्ण प्रमाणपत्र  र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी ७ दिनभित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा स्वमय् उपस्थित भएर रुजु  गराउनु पर्ने  उल्लेख छ । 
आयोगको पूर्ण सूचना हेर्नुहोस्ः


 

कात्तिक २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस