मनोरञ्जन

यी युवतीको तस्वीर भइरहेछ भाइरल, कारण यस्तो

काठमाडौं, ४ मंसिर — सुन्दरताको परिभाषा फरकफरक हुन्छ । तपाईंले सुन्दर मानेको मानिस अर्कालाई कुरूप लाग्न सक्छ ।

हाम्रोमा गोरो रंगको मानिसलाई प्रायः सुन्दर मान्ने गरिएको छ । कालोलाई चाहिँ त्यति राम्रो मान्ने गरिँदैन ।

तर इन्टरनेटमा एक काली महिलाको तस्वीर आजकल खुबै भाइरल भइरहेको छ । मानिसहरू उनको प्रशंसक छन् । 

यिनलाई ब्ल्याक बार्बी नामले चिनिन्छ । उनको खास नाम लोलिता हो । 

उनी सुन्दर हुनुका साथै लोकप्रिय पनि छिन् ।

एजेन्सी 
 

मंसिर ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस