अर्थ विविध

एसियाली विकास बैंकले दिने १५ करोड अमेरिकी डलर सरकारद्वारा स्वीकार

काठमाडौं, ६ मंसिर– शहरी विकास तथा आधुनिकीकरणका लागि भन्दै एसियाली विकास बैंकले उपलब्ध गराउने १५ करोड अमेरिकी डलर नेपालले स्वीकार गर्ने भएको छ । 

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकले सहयता स्वरुप उक्त रकम उपलब्ध गराउन लागेको हो । 

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केही प्रशासनिक निर्णय पनि गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई बताए । 
 

मंसिर ६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस