बैंक / सेयर

सिटिजन्स बैंक मार्फत् अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर  खाता खोली अष्ट्रेलियन डलरको कारोबार सरल रुपमा सुचारु गरेको जानकारी गराउछौं ।

यस बाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने र अष्ट्रेलिया स्थित नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

साथै भविष्यमा पनि बैंकले यस किसिमका सुबिधाहरु आफ्ना ग्राहक वर्गलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्दछौं ।

मंसिर १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस