सिनेमा

​अमेरिकामा यसरि भयाे राज बल्लभ कोईरालाको बिबाह

अमेरिकामा नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोईरालाको बिबाह सम्पन्न भएको छ ।

 आईतवारका नायक कोईरालाको लामो समय देखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमली संग बिबाह भएको छ । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन ।

उक्त बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदार संग शुभचिन्तक ,साहित्यकार ,समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो । 

 बिबाह डिसी महानगर स्थित राजधानी मन्दिरका पण्डित तथा प्रा मोतीलाल शर्माले विवाह गराएका हुन् l
 

मंसिर १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस