विश्व/प्रवास

हेर्नुस् शशीकपुरका केहि दुर्लभ तस्बिर

नयाँ दिल्ली, १९ मंसिर— सोमबार निधन भएका भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपूरको केहि दुर्लभ तस्बिर बीबीसी हिन्दीले सार्वजनिक गरेको छ । 
 

सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी थिए । 
शशीकूमारको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 
बीबीसी हिन्दीले सार्वजनिक गरेका कपूरका केहि तस्बिर हेर्नुस्ः


 

मंसिर १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस