खेलकुद

विश्व क्रिकेट लिग च्याम्पियनसिप–युएई र नेपालबीचको खेल जारी (लाइभ)

काठमाडौं, २० मंसिर– विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालले युएईको समना गरिरहेको छ । 

टस हारेसँगै युएईविरुद्ध नेपाल व्याटिङ गरिरहेको छ ।

च्याम्पियनसीपको शीर्ष ४ मा पर्ने सम्भावना यसअघि नै समाप्त भएपछि दुवै टोली डिभिजन दूमा झरेका छन् । 

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस