संगीत

मेलिना राई र कमल सुनारले यसरी पोखे विदेशिनुको पीडा (भिडियो)

काठमाडौं, २० मंसिर – चर्चित गायिका मेलिना राई र कमल सुनारले नयाँ गीत ‘सुख कहाँ मिल्ला र’ बोलको गीत बजारमा ल्याएका छन् । वैदेशिक रोजगारीले ल्याएको पीडालाई गीतमा समावेश गरिएको छ ।

कमल सुनारका शब्दमा कौशिक अधिकारी र अर्जुन काफ्लेले संगीत दिएका हुन् ।

गीतको अडियो र लिरिक्स भिडियोलाई वेब डिजिटल स्टुडियोले बजारमा ल्याएको हो ।

मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस