राजनीति

महोत्तरीमा १०३ वर्षीय वृद्धले भोट खसाले

महोत्तरीको बर्दिवासमा १०३ वर्षीय वृद्धले मत खसालेर मतदान शुरू भएको छ ।

 महोत्तरीको बर्दिवासको ३ स्थित दुधेश्वर प्रावि केन्द्रको मतदान १०३ वर्षीय दीपबहदुर थापाले मतदान गरी सुरु गरिएको निर्वाचन अधिकृत पवन कुमार झाले जानकारी दिएका छन्।  

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस