निर्वाचन समाचार

३२ जिल्लामा ५ बजेदेखि मतगणना हुँदै, यी उम्मेदवारबीच हुँदैछ कडा प्रतिस्पर्धा

काठमाडौं, २१ मंसिर– प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा मंसिर १० गते निर्वाचन भएका ३२ उच्च पहाडी र हिमाली जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज (बिहीवार) साँझ ५ बजेदेखि मतगणना शुरु हुँदैछ । 

दोस्रो चरणको निर्वाचनअन्तर्गत मतदान सकिएपछि पहिलो चरणको निर्वाचन भएका जिल्लामा मतगणना शुरु हुन लागेको हो । 

पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा यी उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुँदैछ, 

लोकान्तर डट्कमले सबैभन्दा छिटो मतगणनाको परिणाम सार्वजनिक गर्नेछ । मतपरिणामको अपडेट थाहा पाउन यहाँ क्लिक गनुहोस्, 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस