सम–सामयिक

दार्जुलामा कांग्रेसको शुरुवाती अग्रता, कसको कति भोट ?

दार्चुला २१ मंसिर– प्रदेश नम्बर ७ को दार्चुलामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ । प्रमरम्भिक नतिजामा नेपाली कांग्रेसका बिक्रम बहादुर धामीले ३ सय ६३ मत प्राप्त गरेका छन् । एमालेका गणेश गठुन्नाले ३ सय ४९ मत प्राप्त गरेका छन् । 
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस