सम–सामयिक

मुस्ताङमा एमालेको शुरुवाती अग्रता, रोमी १७ भोटले पछाडि

मुस्ताङ २१ मंसिर– हिमाली जिल्ला मुस्ताङमा नेकपा एमालेका उम्मेदवारले शुरुवाती अग्रता लिएका छन । प्रारम्भिक परिणाम अनुसार एमालेका प्रेमप्रसाद तुलाचनले २ सय ७१ मत पाएका छन् । नेपाली कांग्रेसका रोमी गौचन थकालले २ सय ५४ मत प्राप्त गरेका छन ।
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस